१६ कात्तिक, काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल […]
१५ कार्तिक, काठमाडौँ। बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको […]
मेक्सिकोकी एक १० वर्षीया बालिकाले ३१ साताको गर्भपछी शिशु जन्माएकी छिन । आमा र बच्चा दुवै खतराबट बाहिर रहे पनि कलिली आमाको भविष्यबारे निश्चित हुने अवस्था छैन । मेक्सिकोमा १२ वर्षमुनिका बालिकाले यौन हिंसा भएको प्रमणित नगरी गर्भपतन गर्न नपिएको कानुन छ । यदि त्यसो गरेमा आजीवन काराबासको सजाय भोग्नुपर्नेछ । त्यसैले हिंसामा परेका बालिकाले […]
कार्तिक १५, बारा। बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा आफ्नै प्रेमिकाले मान्छे लगाएर मरेको हुन सक्ने प्रहरीको संख्या छ । ५ जना भारतीय नागरिक समेत घटनामा प्रयोग भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई मंगलबार पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई […]
१४ कार्तिक, नवलपुर । पूर्वी नवलपरासीमा २ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट १३ अविनास ह्याचरी निर नारायणी नदी किनारमा १ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो । नाम थर नखुलेको पुरुष व्यक्तिको शव नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको […]
कार्तिक १४,काठमाडौं । जनयुद्धका घाइते भक्त रानामगरको स्वास्थ्यमा समस्या देखा परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ । काभ्रेको महाभारत गाउँपालिका- ६ का रानामगर जनमुक्ति सेनाका कमाण्डर पनि हुन् । मकवानपुरको झुरझुरेमा भएको लडाइँमा टाउकोमा गोली तथा छर्ला लागेर रानामगर घाइते भएका थिए । समस्या बल्झिदै गएपछि दुबै खुट्टा समेत काट्नु परेको थियो । जीवनसाथी वर्षा […]
१४ कार्तिक, काठमाडौँ। जंगली च्याउँ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले […]
१३ कार्तिक, काठमाडौँ । गुल्मीमा एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे सहजीकरणमा सन्धिखर्कबाट गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ का सुजन भन्ने ओमबहादुर नेपालीलाई पक्राउ गरिएको हो। उनलाई गुल्मी जिल्ला अदालतबाट किर्ते सम्बन्धी कसूर र नागरिकता सम्बन्धी कसूर मुद्दामा १८ पुुस २०७९ मा दुई बर्ष कैद र पन्ध्र हजार पाच सय […]
१३ कार्तिक , काठमाडौँ । पर्रसामा रहेको एक विध्यलायाका प्रधानाध्यापक माथि गोली प्रहार गरे । प्रहारगर्ने अज्ञात समूहले भारतीय नम्बरको प्लेटका मोटरसाइकलहरु प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोमबार कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सराफ माथि गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भएको, तर उपचारमा असफलभई […]