Home > Articles posted by sandeshnepal (Page 3)
FEATURE
on ३० मंसिर २०८०, शनिबार १२:११
178 views 0 secs

३० मंसिर, काठमाडौं । संकटा क्लबका अध्यक्ष तथा एन्फा पूर्वमहासचिव इन्द्रमान तुलाधर फेरि एन्फामा फर्किएका छन् । एन्फाका पदाधिकारीसँग संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनले एन्फालाई सहयोग गर्ने बताएका छन् । नेपाली फुटबलमा आफूहरू सबै मिलेर अघि बढेको भन्दै तुलाधरले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सहयोग गर्ने बताए । हेटौंडा साधारणसभापछि नै कुराकानी चलिरहेको बताउँदै उनले अहिले वातावरण […]

FEATURE
on ३० मंसिर २०८०, शनिबार ०९:४१
196 views 0 secs

३० मंसिर, काठमाडौँ। चीनको राजधानी बेइजिङमा भूमिगत सबवे रेलहरू एक आपसमा ठोक्किँदा १०२ जना घाइते भएका छन् । चिनियाँ मिडियाले यस दुर्घटनाको जानकारी दिएको हो । स्थानीय समय अनुसार बिहीबार साँझ ७ बजे भएको उक्त दुर्घटनामा ५ सयभन्दा बढीलाई अस्पताल लगिएको थियो । शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ । अहिलेसम्म […]

FEATURE
on २९ मंसिर २०८०, शुक्रबार २०:३८
224 views 0 secs

२९ मंसिर, तेह्रथुम । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा तेह्रथुम पुगेको छ । गएको १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रका सहभागीहरु आज अध्यक्ष केपी शर्मा ओलीको जन्मघर इवा पुगेको हो । आठराई गाउँपालिका–४, इवास्थित अध्यक्ष ओलीकै जन्मघरमा टोली आज बास बसेको छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।

FEATURE
on २९ मंसिर २०८०, शुक्रबार १८:२८
202 views 0 secs

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्याल नियमित संसद् बैठकमा उपस्थित हुन्छिन् र समय लिएर धेरैजसो दिन बोल्छिन् पनि । संसदीय अखिलेख अनुसार प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा उनको हाजिरी शतप्रतिशत छ । २४ वैशाख २०८० देखि १६ कात्तिक २०८० सम्म दोस्रो अधिवेशन चल्यो । यो बीचमा ६१ दिन बैठक बस्यो । यी ६१ […]

FEATURE
on २७ मंसिर २०८०, बुधबार २०:०१
169 views 0 secs

राटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मन्त्री उप्रेतीले प्रदेशका बहुवर्षीय योजनाको काम समय सीमाभित्रै सक्न निर्देशन दिएका हुन् । मन्त्री उप्रेतीले बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथाशक्य रूपमा निर्माण सम्पन्न […]

FEATURE
on २६ मंसिर २०८०, मंगलवार १९:४३
185 views 0 secs

ईलाम र हुम्लामा भएको आगजनी नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरी साथमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल तथा स्थानीय व्यक्तिहरू

FEATURE
on २३ मंसिर २०८०, शनिबार १८:३६
211 views 0 secs

२३ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार राति छातीमा असहज भएर गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका श्रेष्ठलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी शनिबार दिउँसो पुगेकी हुन् ।

FEATURE
on २३ मंसिर २०८०, शनिबार १८:२८
136 views 0 secs

बेनी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए । अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उनले बताए । नेपालबाट गत वर्ष […]

FEATURE
on २३ मंसिर २०८०, शनिबार १०:१३
60 views 0 secs

२३ मंसिर, काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।

FEATURE
on २२ मंसिर २०८०, शुक्रबार १८:५५
55 views 0 secs

२२ मंसिर, काठमाडौँ। काठमाडौंमा इजाजत प्राप्‍त हतियार नै चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीले तीन जनालाई हतियार चोरी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। सुनसरी घर काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने ३६ वर्षीय दिलिप माझी, काठमाडौं ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक […]