Home > Articles posted by sandeshnepal (Page 29)
FEATURE
on २० कार्तिक २०८०, सोमबार ११:४७
14 views 0 secs

२० कात्तिक, काठमाडौँ । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको […]

FEATURE
on २० कार्तिक २०८०, सोमबार ०९:२६
19 views 0 secs

२० कार्तिक, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस राष्ट्रिय समिति पुनर्गठन भएको छ। बिराटनगरमा आयोजित विस्तारित बैठकबाट तुलसीप्रसाद राजवंशीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो। समितिको उपाध्यक्षमा राकेश मेहता, बाबुप्रसाद यादव, मुख्यसचिव दिलिपचन साहु, सचिव अशोक गुरुङ र कोषाध्यक्षमा प्रीति झाचयन भएका छन्।

FEATURE
on २० कार्तिक २०८०, सोमबार ०८:०३
14 views 5 secs

२० कार्तिक, काठमाण्डौ । तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मागएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउनसकिन्छ। अथवा तपाईंको ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्तागर्न सकिन्छ।  

FEATURE
on १९ कार्तिक २०८०, आईतवार १५:२४
17 views 1 sec

भुवनेश्वर तिवारी । १९ कार्तिक, काठमाण्डौं । विपद् व्यवस्थापन र उद्धार प्रयासमा नेपाल प्रहरीले अरु सुरक्षा निकायहरुसँग मिलेर गर्ने कार्यहरु अत्यन्तै महत्वपुर्ण हुन्छन् । यसअघिका विपद्का बेला नेपाल प्रहरीले आफ्नो जनशक्ति र स्रोत साधनको प्रभावकारी परिचालन गरी प्रभावित समुदायलाई उद्धार तथाराहात दिलाउन उदाहरणीय र प्रशंसनीय भुमिका खेलेको थियो। नेपाल प्रहरीले गर्ने मुख्य कार्यहरु: क. खोजी […]

FEATURE
on १९ कार्तिक २०८०, आईतवार ०७:५०
71 views 2 secs

मुलुकका आर्थिक–सामाजिक सूचकहरू नकारात्मक भइरहँदा आम नागरिकमा निराशाको ग्राफ पनि बढेको छ । यस्तो बेला नागरिकहरूमा आशाको झिल्को देखाउनमा राजनीतिको, त्यसमाथि सरकारको मुख्य भूमिका रहन्छ । तर, सरकारले त्यो काम गर्न नसकेको भन्दै सदनमा सत्तारूढ दलकै सांसददेखि सडकमा आम नागरिकसम्मले मुखर आलोचना गर्न थालेका छन् । ‘सरकारले अर्थतन्त्रका न्यूनतम समस्या पहिचान गर्नसमेत सकेन’ यस्तो स्वरमा लय थप्नमा प्रमुख […]

FEATURE
on १९ कार्तिक २०८०, आईतवार ०६:३८
48 views 1 sec

१९ कार्तिक, काठमाडौँ  । जुम्ला खलंगा बजारबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन। जिल्ला प्रहरि कार्यलय जुम्लाका अनुसार भे।१।ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ। दुर्घटनामा परि हिमा गाउँपालिका(१ घर भएका अटो चालक ४५ […]

FEATURE
on १९ कार्तिक २०८०, आईतवार ०५:४२
24 views 0 secs

१९ कात्तिक, बाँके । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगञ्‍जवासी जुटेका छन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगञ्‍जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए । भेरी अस्पतालमा गए राति […]

FEATURE
on १९ कार्तिक २०८०, आईतवार ०४:२८
11 views 0 secs

१९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’  रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुने  जानकारी गृह मन्त्रालयले दिएको छ। आज आइतबार बिहान ९.३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा, प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा […]

FEATURE
on १९ कार्तिक २०८०, आईतवार ०३:४३
18 views 0 secs

१९ कार्तिक, काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु […]

FEATURE
on १९ कार्तिक २०८०, आईतवार ०३:३९
17 views 0 secs

१९ कार्तिक, काठमाडौं। शुक्रबार मध्यराति ११:४७ बजे गएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिकाका अधिकांश घरहरू क्षतविक्षत छन्। मध्यरातमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले बारेकोट-१ लाई केन्द्रबिन्दु बनाएपनि त्यहाँ कुनै मानवीय क्षति भने भएन। तर गाउँपालिकामा रहेका झन्डै ३५ सय घरहरूमध्ये कुनैपनि घर बस्नयोग्य रहेन। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ८० प्रतिशत घरहरू पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको जानकारी […]