Home > Articles posted by sandeshnepal (Page 25)
FEATURE
on २७ कार्तिक २०८०, सोमबार १०:५०
41 views 0 secs

२७ कार्तिक ,काठमाडौँ। मुस्ताङको कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ। । बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङले जानकारी दिए । कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले कोरला नाका बन्द गरेको थियो। विगत केही समयदेखि सरकारले […]

FEATURE
on २७ कार्तिक २०८०, सोमबार ०७:३५
53 views 0 secs

२७ कार्तिक काठाण्डौ। मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडकाविभिन्न अस्पतालमा उपचार भई रहेको छ । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ […]

FEATURE
on २६ कार्तिक २०८०, आईतवार २२:१८
57 views 0 secs

२६ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज राजधानी काठमाडौं शहर झिलिमिली छ । साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् । शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर नै धपक्कै बलेजस्तो देखिएको छ । उपत्यकाका व्यक्तिगत घरसँगै उद्योग, कलकारखाना, कार्यालय, सपिङ मल पनि झिलिमिली बत्तीले सजाइएको छ ।

FEATURE
on २६ कार्तिक २०८०, आईतवार १४:२०
51 views 1 sec

२६ कार्तिक,काठमाडौँ। धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो । उता सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार […]

FEATURE
on २६ कार्तिक २०८०, आईतवार १४:०७
63 views 0 secs

२६ कार्तिक, काठमाडौँ। नेपाली साहित्यका  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको  ‘मुनामदन’ […]

FEATURE
on २६ कार्तिक २०८०, आईतवार १३:१६
60 views 0 secs

२६ कार्तिक, काठमाडौँ। नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । । थप विवरण आउन बाँकी …

FEATURE
on २६ कार्तिक २०८०, आईतवार ११:५४
66 views 8 secs

मिति २०८०/०७/१८ गतेदेखि वीरगंजमा संचालित प्रथम वीरगंज गोल्ड कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-० गोलले पराजित गरी नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल हुनका साथै निम्नानुसारको विधागत पुरस्कारहरु समेत प्राप्त गर्न सफल भएको छ । १. नगद पुरस्कार रु. ११,११,१११/- २. Man of the match – प्र.स.ह. शत्रुधन चौधरी ३. Best Goalkeeper – […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार १७:२१
45 views 1 sec

महोत्तरी — महोत्तरीको सम्सी-५ स्थित देवीस्थानबाट २ सय ९० केजी गाजासहित २ जना पक्राउ परेका छन् । सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि रहेको फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार १६:४०
45 views 0 secs

जगन्नाथ पन्त  तिहार नेपाली समाजमा ठूला पर्वमध्येमा पर्छ । तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ । वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी भाइटीका लगाइदिने चलन भएकाले सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी बहिनी  यमुनाको घरमा गएको र बहिनी यमुनाले आफ्नो दाई आएको खुसीयालीमा […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार १६:२७
27 views 0 secs

२५ कात्तिक, काठमाडौं । गाजास्थित अल सिफा अस्पतालको सेवा बन्द भएको छ । इन्धन सकिएका कारण अस्पतालको सम्पूर्ण कामकाज रोकिएको हमासको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल किद्रालाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सिफा अस्पताल सबभन्दा ठूलो अस्पताल हो । प्रवक्ता किद्राले भने, ‘एक नवजात शिशुको इन्क्युबेटरमा मृत्यु भएको हो । त्यहाँ ४५ […]