10 views 8 secs 0 comments

सेनाहरुको खेलकुद

In देश, समाज
२६ कार्तिक २०८०, आईतवार ११:५४
मिति २०८०/०७/१८ गतेदेखि वीरगंजमा संचालित प्रथम वीरगंज गोल्ड कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-० गोलले पराजित गरी नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल हुनका साथै निम्नानुसारको विधागत पुरस्कारहरु समेत प्राप्त गर्न सफल भएको छ ।
१. नगद पुरस्कार रु. ११,११,१११/-
२. Man of the match – प्र.स.ह. शत्रुधन चौधरी
३. Best Goalkeeper – प्र.स.ह. शत्रुधन चौधरी
४. Best Midfielder – प्र.ज. उज्ज्वल राई
५. Best Coach – प्र.ह. चेत कुमार घिमिरे