
२६ कार्तिक, काठमाडौँ।
नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । । थप विवरण आउन बाँकी …