525 views 0 secs 0 comments

डडेल्धुरा सदरमुकाममा मध्यराति आगलागी…

In समाज
२० पुष २०७५, शुक्रबार १०:२६

अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्।
अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् ।