631 views 1 sec 0 comments

काभ्रेमा जिप दुर्घटना , ३ जनाको मृत्युु , कयौ घाइते…

In समाज
११ कार्तिक २०७५, आईतवार १३:१८

काभ्रेमा शनिबार दिउँसो भएका जिप दुर्घटनामा नेपाल प्रहरीका डीआइजी सहित ३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा कयौ जना घाइते भएका छन्। मण्डन देउपुर नगरपालिका-६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा जीवन पराजुली र बिनोद कार्कीको घटना स्थलमै मृत्य भएको र डीआइजी सुशील कुमार भण्डारीको काभ्रेमै उपचारको क्रममा मृत्यु भएको कुरा नेपाल प्रहरी काभ्रेका प्रहरी जवान नबराज खड्का ले संदेश नेपाल लाइ जानकारी दिनु भएको छ l