सलमान खान आफ्नो प्रेमिका सहित दलाई लामा भेट्न पुगेका थिए

In मनोरञ्जन
९ पुष २०७४, आईतवार १३:२२

भारत, भारतीय बलिउड अभिनेता सलमान खान उनको चलचित्र ‘ट्यूबलाइट’को छायांकनको क्रममा रहदा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेका थिए । दलाई लामासँगको भेटमा सलमानसँगै उनकी प्रेमिका लुलिया वन्तुर पनि सहभागी थिइन् ।

यी दुई दलाई र सलमान बीच भएको कुरा नखुले पनि दुइ जनाको भेट नै खुबै चर्चाको विषय बनेको थियो,कारण थियो सलमानकी प्रेमिका लुलिया वन्तुर |

भारतीय मिडियाको दाबीलाई मान्ने हो भने, सलमान र लुलिया लद्दाखमा एउटै कोठामा बसेनन् । यी दुइले फरक कोठामा बस्ने निर्णय गरेका थिए ।हेर्नुहोस दलाई लामा संग भेट्दा को केहि तस्विरहरु