625 views 2 secs 0 comments

रक्षामन्त्रीको घर अगाडि कुकर बम

In देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:१९

मंसिर १७, २०७४-रक्षामन्त्री भीमसेनदाश प्रधानको काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको छ ।

मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो । नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।

मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् ।

http://bit.ly/2AnoDkc