664 views 0 secs 0 comments

तोकिएको भन्दा बढी कर लिने कर्मचारीलाई कारवाही गर्ने गौशाला नगरपालिकाको तयारी

In देश, राजनीति, शिक्षा, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४४

होत्तरी, मंसिर १४ – महोत्तरीको गौशाला नगरपालिकाले ताकिएको भन्दा बढी कर लिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरेको छ । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका अनुसार नगरपालिकामा विभिन्न ३५ वटा शिर्षकमा २० रुपैयाँ कर तोकिएको र  तोकिएकोभन्दा बढी रकम लिने कर्मचारीलाई कारवाही गरिने उहाँले बताउनुभयणे ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर महतोले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो  ‘पछिल्लो समय नगरपालिकाका कर्मचारीले मनोमानी ढंगले राजश्व उठाउने गरेको गुनासोको आधारामा यस्तो निर्णय गरेका हौ ।’