357 views 0 secs 0 comments

आज डलरको मूल्य कति पुग्यो ?

In विश्व
१४ पुष २०७८, बुधबार १३:३२

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ १५ रुपैयाँ रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र विक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २३ पैसा र विक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०६ पैसा र विक्रीदर १३० रुपैयाँ ७१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र विक्रीदर ८६ रुपैयाँ ८० पैसा रहेको छ ।
क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ९३ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।
यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७२ पैसा र विक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ७२ पैसा र विक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।