
आफ्ना कान्छा छोरा एवं बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसहित लालू शनिबार बिहान अदालत पुगेका थिए। आक्रोशित समर्थकलाई लालूले शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेका थिए।
समाचारहरूमा उल्लेख भए अनुसार चारा घोटाला काण्डमा लालूसहित १५ जना दोषी ठहरिएका छन्।
लालूमाथि ३७ करोड भ्रष्टाचार गरेको आरोप छ। यस अगाडि पनि यही मुद्दामा दोषी ठहर गर्दै लालूलाई सजाय दिइएको थियो।
लालूको गिरफ्तारी पछि उनका समर्थक र पार्टी कार्यकर्ताले बिहारमा प्रदर्शन थालेका छन्।
लालूको ट्वीटः
धूर्त भाजपा अपनी जुमलेबाज़ी व कारगुज़ारियों को छुपाने और वोट प्राप्त करने के लिए विपक्षियों का पब्लिक पर्सेप्शन बिगाड़ने के लिए राजनीति में अनैतिक और द्वेष की भावना से ग्रस्त गंदा खेल खेलती है।