काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी…

In राजनीति
१ पुष २०७८, बिहीबार १६:१६

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन्