
भदौ २८, कालिकोट / खगेन्द्र मल्ल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कालिकोटका पूर्व वरिष्ठ उपाध्यक्ष, हाल कर्णाली प्रदेश कार्य समिति सदस्य कालिकोट खाँडाचक्र नगरपालिका – ८ निवासी बम बहादुर मल्ल अाज नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटले पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज क. महेन्द्र बहादुर शाही(प्रज्ववल)को प्रमुख अातिथ्यतामा सञ्चालन गरेको कार्यक्रममा(नेकपा) मा समाहित हुनु भएको छ ।