आज फेरी आफ्ना फ्यान भरीलाई रुने बनाए लोकगीतका खम्बा बमबहादुर कार्कीले …

In मनोरञ्जन
२८ भाद्र २०७७, आईतवार २०:०८

आज फेरी आफ्ना फ्यान भरीलाई रुने बनाए लोकगीतका खम्बा बमबहादुर कार्कीले …
नेपाली कलाकारको खानी गुल्मीमा जन्मेका लोकगीतका हस्ती बमबहादुर कार्कीको निकै प्यारो पुरानो गीत पीपलु पातै फरर को अहीले भीडीयो बजारमा आएको छ । बोमबहादुर कार्की को शब्द संगीत र स्वरमा धेरै पहिले गाएको उक्तगीतको भिडियो सन्देश नेपाल टी भी ले निर्माण गरेको हो । गुल्मीकै गायक / सर्जक तथा मोडेल कमल भुसाल “चञ्चल” ले गीतमा अभीनय निर्देशन र सम्पादन गरेका छन् । Bombahadur Karki/ Siva Aale Karki नामक युट्युब च्यानल बाट गीतलाई डिजिटल बजारमा पठाईएको छ । पुरानो र लोकप्रिय गीत पीपलु पातै फरर ले बोमबहादुरका धेरै फ्यानहरुलाई आँसु झार्ने बनाएका छन्…
https://youtu.be/kfttni1q_1U