लकडाउन भन्दा पहिलाको फोटो लियर समाचार लेखी चरित्र हत्या गरियो : सभापति मल्ल

In सूचना-प्रबिधि
२५ चैत्र २०७६, मंगलवार १२:४३

“हाम्रो चरीत्र हत्या गर्ने प्रयास गर्यौ तर सफल हुदैनौ:सभापति मल्ल ”
चैत २५, कालिकोट ।
हामी पनि एउटा जिम्मेवारी मान्छे हौ यो समयमा के गर्नु हुन्छ हुदैन भन्ने कुरा मलाई राम्रो संग थाहा छ यतिखेर कोराना बाटा हामी मात्र सुरक्षीत रहनु हाम्रो जिम्मेवारी होइन हामी लगायत हाम्रो वडा बासी सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनी हरुलाई सुरक्षीत राख्नु हाम्रो मुख्य जिम्मेवारी हो भन्ने मेन हेतुले अग्रसर भयका छौ ! अनि निर्वाचित वडा अध्यक्ष श्री आदिचन्द्र चौलागाईं को नेतृत्वमा म लगायत स्वास्थ्य इन्चार्ज श्री दुर्ग बहादुर बिक,जनप्रतिनिधि श्री कृष्ण बहादुर मल्लको टोलिले साबुन,मास्क, तीन (३) ठाउमा क्वारेन्टाइनको ब्यबस्थापन गरियो,अनि प्रत्येक दिन अलि न्युन आयस्रोत भएका,दलित समुदायको घरमा गयर प्रत्यक्ष दुखमा थोरै भएपनि मलम लगाउने काम गर्दै छौ !यी सबै कुरा वडा बासी सम्पुर्ण जनतालाई प्रत्यक्षमा गयर बुझ्दा हुन्छ !हामिहरुले गरेको नमुना काम अनि हामी समाजप्रती सकारात्मक सोच बोकेका युवा साथीहरू मिलेको देख्न सकेनन अरु खोट लगाउने कुरा केही पायनन हिउँ खान गयको फोटो निउजमा राखेर हाम्रो चरीत्र हत्या गरियो !त्
योपनि लग डाउन भन्दा पहिलाको फोटो…!
उनले समाजीक सञ्जाल फेसबुकमा लेखेको यो स्टाटस :