1008 views 1 sec 0 comments

कालीकोटमा पिपिई र माक्स सहयोग गरे स्थानिय गोगन मल्लले…

In समाज
२५ चैत्र २०७६, मंगलवार ०९:४२

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण रोकथाम का लागि सजह होस भन्ने हेतुले तेस्रो मुलक र भारत बाट वडां मा भित्रीएका नागरिकहरुलाई सहज बनाउन स्वास्थ्यकर्मी हरलाई सहज रुपमा उनिहरुको स्वास्थ परिक्षण गर्न सकुन र स्वास्थ्यकर्मी हरु सुरक्षित रहुन र वडांमा सहज स्वास्थ पहुँच पुर्याउन लागि स्वास्थ्यकर्मी को मनोबल बढोस भन्ने हेतुले राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) कालिकोट जिल्ला कार्यसमिति, सचिवालय सदस्य गोगन बहादुर मल्ल (क.युनाईटेड) ले जिल्ला को खाँडाचक्र नगरपालिका वडां न.८ मा ४ थान पिपिई र १०० थान माक्स वडां न.८ को कार्यालय तथा वडां स्वास्थ्य ईकाई लाई सहयोग गर्नुभएको छ । (कोभिड-१९) बाट बच्नका लागि नियमित रुपमा साबुनपानिले हात धोआै भिडभाड मा नजाउ,अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किआै यदि निस्कनै परेमा माक्स को प्रयोग गरोै र सरकारले घोषणा गरेको लगडाउन लाई पालना गरेर घरमै बसि सरकारलाई सहयोग गर्नहुन आम वडांवासि लाई अनुरोध समेत गर्नुभएको छ ।