714 views 0 secs 0 comments

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

In विश्व
२४ पुष २०७६, बिहीबार १४:१३

नेपाल राष्ट्र बैंकले बिहीबार (पुस २४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ११ पैसा र बिक्रीदर १५० रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ ।