583 views 0 secs 0 comments

१२ वर्षीया बालीका पानी लिन घरबाट बाहिर गएका बेला बला’त्कृत…

In समाज
११ मंसिर २०७६, बुधबार ११:११

१२ वर्षीया बालीकाको बला’त्कार गरिएको छ । उक्त १२ वर्षीया बालीका पानी लिन घरबाट बाहिर गएका बेला एक जना युवकले जबरज’स्ती उनलाई कोठामा लगेर बलात्कार गरेका छन् । त्यसपछि उसलाई कसैलाई भन्यो भने मा’र्ने ध’म्की समेत दिएका थिए ।
त्यसको ड’रले बालिकाले २ दिन सम्म चु’प लागेर बसेकी थिइन,। जब उसकी आमाले मायालुपूर्वक सोधिन उनले सबै कुरा बताएकी थिइन् । त्यस पछि बालिकाका परिवारले प्रहरीमा उ’जूरी दिए । अहिले प्रहरीले मु’द्दा दर्ता गरी आरोपिलाई पक्राउ गरेको छ । उनलाई आइतबार अदालतमा हाजिर गरेर र जे’ल पठाइएको छ ।
पी’डित बालिका आफ्नो परिवारसंग भारतको गुड़गांव गाउँ सरहौलमा बस्छिन् । विन्दु नाम गरेका २२ वर्षीया युवक उनीहरुको छिमेकी हुँन , जसले १२ बर्षिया बालिकाको बला’त्कार गरेका थिए । बालिका पानी लिन घरबाट बाहिर निस्केपछि युवकले उनलाई फ’काएर आफ्नो कोठामा लगेर बला’त्कार गरेको थियो ।
पी’डितको उजुरीमा प्रहरीले आ’रोपीको विरुद्ध मुद्दा दर्ता गरि आ’रोपीलाई शनिबार राति गाउँ सरहौलबाट प’क्राउ गरेको थियो । आ’रोपीलाई ड्युटी मजिस्ट्रेटको अदालतमा पेश गरिएको थियो।