975 views 10 secs 0 comments

विप्लव पार्टीका वाग्लुङ जिल्ला सदस्य भण्डारी पक्राउ…

In समाज
२२ कार्तिक २०७६, शुक्रबार १७:३०

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् ।
३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

A blood sugar degree of 126 milligrams per deciliter (mg/dL) or higher on money amulet two separate celebrations shows diabetes.