
हजपुरमा धम्क्याएर चन्दा उठाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सहजपुरले चुरे गाउँपालिका ५ खानीडाँडाका ४१ वर्षीय जयबहादुर धामी लाई पक्राउ गरेको जानकारी दिएको छ ।
वन डिभिजन कार्यालय सहजपुरका कर्मचारीलाई कार्यालयमै गएर डर धम्की देखाई चन्दा मागिरहेको अवस्थामा धामीलाई पक्राउ गरिएको हो ।