
बुटवल बाट गुल्मी तर्फ आइरहेको लु २च ३२९२ नम्बर को कुखुरा बोक्ने पिक अफ बोलेरो गाडी ले मंगलबार राती अन्दाजी करिब २:३० बजेको समयमा रिडि पाल्पा जोड्ने पुलको मुखमा गाई लाई ठक्कर दिदा मृत्यु भएको छ गाडी चालक गोबिन्द मान श्रेष्ठ लाई कार्बाही को लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको खबर प्राप्त भएको छ ।