689 views 0 secs 0 comments

वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ…

In समाज
३ मंसिर २०७६, मंगलवार १८:४४

वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवापुरको हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङका २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका  छन् ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल बरामद गरेको छ ।