441 views 0 secs 0 comments

सप्तरीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु …

In समाज
२३ भाद्र २०७६, सोमबार १२:४०

सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो ।मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । उनको उपचारका लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको हो ।