533 views 1 sec 0 comments

कांग्रेसले अनुगमन गर्ने बाढी प्रभावित॰॰॰

In Uncategorized
३० असार २०७६, सोमबार १२:०२

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह-पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी-दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’