667 views 0 secs 0 comments

पौष २६ गते देखि पोखराबाट पनि श्रम स्वीकृति हुने …

In Uncategorized
२५ पुष २०७५, बुधबार १६:००

वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ।

व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको काम जनकपुर बुटवलबाट सुरु भइसकेको भने पोखरामा पनि बिहीबारदेखि सुचारु हुने भएको छ।