592 views 0 secs 0 comments

प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागे…

In Uncategorized
२५ श्रावण २०७६, शनिबार १३:५७

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागेका छन् । बिहान भेन्टिलेटर तोडेर भागेकामध्ये २ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अरु २ जनाको खोजी भइरहेको छ । उनीहरु लागुऔषध र चोरी मुद्दामा थुनामा परेका हुन् ।

घटनाका बारेमा थप जानकारी आउन बाँकी छ ।