भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२३ पुग्यो
१८ कार्तिक , काठमाण्डौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार भूकम्पमा परीजाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए । […]