स्वास्थ्य/जीवनशैली
९ कार्तिक २०७६, शनिबार १०:१८
725 views 0 secs 0

पूर्वसभासद कमला सुवेदीको ब्रेन ट्युमरको समस्याबाट निधन

ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

देश, सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०७६, शनिबार १३:४८
872 views 0 secs 0

शिक्षण अस्पतालमा तेस्रोपटक कलेजोको प्रत्यारोपण गर्न सफल…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । शुक्रबार बेलुकी रुपन्देही घर भएका ५० वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । २७ वर्षीय छोराले उनलाई कलेजो दान दिएका थिए । नेपालमा कलेजो प्रत्यारोपण सेवाको अनुमति चार वटा अस्पतालले पाएका छन् । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, […]

देश, शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०७६, शनिबार १३:२०
790 views 0 secs 0

साढे २० हजार हेक्टर धानबालीमा क्षति…

फौजी किराको प्रकोपले मुलुकभर साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिक १ गतेसम्म २० हजार ४ सय १४ हेक्टर धानबालीमा फौजी किराले क्षति पुर्याएको हो । सबैभन्दा बढी बर्दियामा २ हजार हेक्टरमा क्षति भएको जनाएको छ भने बाँकेमा १७ हजार हेक्टर धानबाली नष्ट भएको […]

देश, बिचार, स्वास्थ्य/जीवनशैली
१ कार्तिक २०७६, शुक्रबार १२:००
822 views 0 secs 0

उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको…

जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भयानक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन । शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । छातीभित्रको दर्द छताछुल्ल बनाएर कसैसँग हात पसार्न नचाहने स्वाभिमानी गायक शर्मा आफूले बोल्दै नबोलेका […]

स्वास्थ्य/जीवनशैली
२७ आश्विन २०७६, सोमबार १३:२५
756 views 0 secs 0

कात्तिक २ र ३गते भिटामिन ए खुवाइदै, सेयर गरेर सबैलाई जनकारी गराअौँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन […]

देश, स्वास्थ्य/जीवनशैली
२ आश्विन २०७६, बिहीबार १२:३७
797 views 0 secs 0

सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ओपिडीको टिकट आज निःशुल्क…

संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ। स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान […]

स्वास्थ्य/जीवनशैली
३१ भाद्र २०७६, मंगलवार १२:०२
570 views 0 secs 0

असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले ओपीडी सेवा निःशुल्क…

आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल […]

स्वास्थ्य/जीवनशैली
२६ भाद्र २०७६, बिहीबार १४:४३
766 views 0 secs 0

चितवन मेडिकल कलेजमा निशुल्क डेङ्गी परिक्षण …

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्न गरिब बिरामीहरुको निशुल्क डेङ्गी परिक्षण सुरु गरेको छ। अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्दैशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गी परीक्षण गर्ने किट हस्तान्तरण गर्दै निशुल्क परीक्षण सुरु गरिएको घोषणा गरे। दशैका अधिकांश जिल्लामा डेंगीले महामारीको रुप लिएका […]

स्वास्थ्य/जीवनशैली
१३ भाद्र २०७६, शुक्रबार १२:३९
908 views 0 secs 0

यी हुन् सुरुवाती पाँच संकेत , पाठेघरको मुखको क्यान्सरका ….

छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५-४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ । पाठेघरको मुखको क्यान्सरलाई […]

स्वास्थ्य/जीवनशैली
१२ भाद्र २०७६, बिहीबार ११:०१
676 views 0 secs 0

प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा…

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि […]