सूचना-प्रबिधि
६ फाल्गुन २०७६, मंगलवार ११:४८
1668 views 3 secs 0

टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक…

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय समेत बन्दै गएका छन् । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड […]

देश, सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०७६, शनिबार १३:४८
835 views 0 secs 0

शिक्षण अस्पतालमा तेस्रोपटक कलेजोको प्रत्यारोपण गर्न सफल…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । शुक्रबार बेलुकी रुपन्देही घर भएका ५० वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । २७ वर्षीय छोराले उनलाई कलेजो दान दिएका थिए । नेपालमा कलेजो प्रत्यारोपण सेवाको अनुमति चार वटा अस्पतालले पाएका छन् । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, […]

बिचार, सूचना-प्रबिधि
१ भाद्र २०७६, आईतवार १६:३०
5127 views 3 secs 0

प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह

प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह ! आफ्नो सपोर्टर हरु हीसासतमा बसेको देख्दा , घाईते भयको देख्दा मलाई म हीरसतमा बसे भन्दा बढी पीडा हुन्छ भन्दै भाबुक भय ! https://youtu.be/8nrKSiOkB3w  

समाज, सूचना-प्रबिधि
२७ श्रावण २०७६, सोमबार १६:३४
698 views 0 secs 0

एक परीक्षार्थीले आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहँदा ५ जना पक्राउ: जनकपुर

जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहँदा ५ जना पक्राउ परेका छन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए । सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित ५ […]

देश, सूचना-प्रबिधि
२७ श्रावण २०७६, सोमबार १६:१०
705 views 2 secs 0

जुवातास खेलिरहेका २९ जना पक्राउ…

कास्की, पोखरा महानगरपालिका-३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको […]

देश, सूचना-प्रबिधि
२५ श्रावण २०७६, शनिबार १७:३३
878 views 0 secs 0

केही दिन मनसुनी प्रणाली कमजोर हुने…

मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए। “उक्त […]

विश्व, सूचना-प्रबिधि
२५ श्रावण २०७६, शनिबार १३:२८
857 views 0 secs 0

लगातारको वर्षापछि आएको बाढीले ७२ जनाको मृत्यु…

लगातारको वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ । भारतको कोल्हापुर लगायत अन्य विभिन्न क्षेत्रहरुमा बाढीले ठुलो असर पुर्याएको छ । भारतका दक्षिण राज्यहरुमा पानीको असर देखिएको छ । महाराष्ट्र, गुजरात, केरल, कर्नाटक, मध्यप्रदेश र राजस्थानका विभिन्न जिल्लाहरुमा ठुलो असर देखिएको छ । विमानस्थलमा पानी भरिएका कारण उडान अवरुद्ध गर्नु परेको कर्टाटक सरकारले जनाएको […]

देश, सूचना-प्रबिधि
२३ श्रावण २०७६, बिहीबार १५:१९
936 views 0 secs 0

नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बल्यो…

साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ। बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ। घुघुत्ति लघु जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्ने क्रममा नौ महिनादेखि बिजुली बन्द थियो।  निर्माणाधीन विद्युतगृहमा नयाँ मेसिन जडानकै क्रममा बेरिङ भाँचिएपछि नौ महिनादेखि अँध्यारो जुम्लाको सदरमुकाम खलंगामा डिजेल प्लान्टका माध्यमबाट बिजुली […]

विश्व, सूचना-प्रबिधि
२१ श्रावण २०७६, मंगलवार १६:१५
845 views 0 secs 0

उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने…

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्। मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाएका हुन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा […]

सूचना-प्रबिधि
२१ श्रावण २०७६, मंगलवार ०९:१६
707 views 0 secs 0

पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिए

पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति मृत अवस्थामा भेटिएका हुन्। दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए। माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन […]