5107 views 3 secs 0 comments

प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह

In बिचार, सूचना-प्रबिधि
१ भाद्र २०७६, आईतवार १६:३०

प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह ! आफ्नो सपोर्टर हरु हीसासतमा बसेको देख्दा , घाईते भयको देख्दा मलाई म हीरसतमा बसे भन्दा बढी पीडा हुन्छ भन्दै भाबुक भय !

https://youtu.be/8nrKSiOkB3w