२ बजे सर्वदलीय बैठक बस्दै
२१ कार्तिक , काठमाडौं । आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठक सिंहदरबारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमाछलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको […]
तपाईंको फोन MDMS मा दर्ता भएको छ वा छैन यसरी चेक गर्नु होस्
२० कार्तिक, काठमाण्डौ । तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मागएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउनसकिन्छ। अथवा तपाईंको ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्तागर्न सकिन्छ।
भुकम्प पछी नेपाल प्रहरीले के गर्छ …?
भुवनेश्वर तिवारी । १९ कार्तिक, काठमाण्डौं । विपद् व्यवस्थापन र उद्धार प्रयासमा नेपाल प्रहरीले अरु सुरक्षा निकायहरुसँग मिलेर गर्ने कार्यहरु अत्यन्तै महत्वपुर्ण हुन्छन् । यसअघिका विपद्का बेला नेपाल प्रहरीले आफ्नो जनशक्ति र स्रोत साधनको प्रभावकारी परिचालन गरी प्रभावित समुदायलाई उद्धार तथाराहात दिलाउन उदाहरणीय र प्रशंसनीय भुमिका खेलेको थियो। नेपाल प्रहरीले गर्ने मुख्य कार्यहरु: क. खोजी […]
गुल्मीमा एक फरार प्रतिवादी पक्राउ
१३ कार्तिक, काठमाडौँ । गुल्मीमा एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे सहजीकरणमा सन्धिखर्कबाट गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ का सुजन भन्ने ओमबहादुर नेपालीलाई पक्राउ गरिएको हो। उनलाई गुल्मी जिल्ला अदालतबाट किर्ते सम्बन्धी कसूर र नागरिकता सम्बन्धी कसूर मुद्दामा १८ पुुस २०७९ मा दुई बर्ष कैद र पन्ध्र हजार पाच सय […]
युनिभर्सल मेडिकल कलेजमा १५औं दिनदेखि विद्यार्थीको अनशन
१२ कात्तिक, बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थी अनशन बसेको आज १५औं दिन पुगेको छ । विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिन्सिपलको राजीनामाको विषयले सहमति जुट्न सकेको छैन । विद्यार्थीहरुले प्रिन्सिपल […]
इजरायल-हमास युद्ध रोक्ने प्रस्तावमा, नेपालको मत पक्षमा
११ कात्तिक,. काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् । […]
प्रचण्ड र ओलीबीच टीआरसी विधेयकमा छलफल
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा नेपाल आउने तय भएको छ । उनले १४ गते संघीय […]