समाज
२७ कार्तिक २०७६, बुधबार १३:१०
603 views 0 secs 0

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ…

माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी […]

समाज
२७ कार्तिक २०७६, बुधबार ११:०९
577 views 0 secs 0

नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ…

नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

समाज
२७ कार्तिक २०७६, बुधबार १०:५१
568 views 0 secs 0

रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट…

रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजीक पर्दछ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए। विस्फोटमा संलग्न रहेका भारत बिहारको ढाका भन्ने […]

समाज
२६ कार्तिक २०७६, मंगलवार १६:०२
638 views 0 secs 0

अवैध दुई किलो चाँदीसहित एक जना भुटानी नागरिकलाई पक्राउ…

प्रहरीले अवैध दुई किलो चाँदीसहित एक जना भुटानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो । ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको […]

समाज
२५ कार्तिक २०७६, सोमबार २०:२८
609 views 0 secs 0

कर छली गर्ने वीरगञ्जका एक जना व्यापारीलाई जेल चलान…

नक्कली भ्याट बिल प्रयोग गरी १ करोड १५ लाख भन्दा बढी कर छली गर्ने वीरगञ्जका एक जना व्यापारीलाई जेल चलान गरिएको छ । आन्तरिक राजश्व कार्यालय पर्सा, वीरगञ्जले जानकी ट्रेडर्सका प्रोप्राईटर दिपेन्द्र पासवानलाई जेल चलान गरेको हो । ट्रेडर्स मार्फत उनले वीरगञ्जको माईस्थानमा ग्याँस सिलिण्डरको पाटपूर्जा सम्बन्धी कारोबार गर्दै आएका थिए । नक्कली भ्याट बिल […]

समाज
२५ कार्तिक २०७६, सोमबार १४:२२
523 views 0 secs 0

सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको अज्ञात समूहले आगजनी…

कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस […]

समाज
२५ कार्तिक २०७६, सोमबार १३:२०
546 views 9 secs 0

दुई किलो २३७ ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई पक्राउ…

लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो २३७ ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ। कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रेका ५८ वर्षीय सर्जिओ ट्रुजलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार उनी ब्राजिलको सापउलोबाट दोहा हुँदै नेपाल आएको प्रारम्भिक रुपमा बुझिएको छ। एफवाई ७५९३७ नम्बरको राहदानीबाहक ट्रुजमाथि ब्युरोले अनुसन्धान […]

समाज
२५ कार्तिक २०७६, सोमबार १२:०७
547 views 0 secs 0

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु…

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो । उनका अनुसार जलेश्वर […]

समाज
२५ कार्तिक २०७६, सोमबार ११:४४
496 views 0 secs 0

प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ…

प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ […]

समाज
२४ कार्तिक २०७६, आईतवार २०:०५
542 views 1 sec 0

पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा…

बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा […]