
लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो २३७ ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ।
कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रेका ५८ वर्षीय सर्जिओ ट्रुजलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार उनी ब्राजिलको सापउलोबाट दोहा हुँदै नेपाल आएको प्रारम्भिक रुपमा बुझिएको छ। एफवाई ७५९३७ नम्बरको राहदानीबाहक ट्रुजमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ
Typically, it is suggested to begin with a reduced dose and slowly boost it, if cardiform gyógyszer desired.