समाज
१ मंसिर २०७६, आईतवार ११:४९
697 views 0 secs 0

भीमफेदी कारागारबाट कैदी भागे…

कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् । सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् । सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए । राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको […]

समाज
१ मंसिर २०७६, आईतवार १०:५०
424 views 0 secs 0

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु…

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ‘अन्टेस्ट’ मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर शनिबार राति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–३ का २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनील रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

समाज
३० कार्तिक २०७६, शनिबार १७:३७
561 views 0 secs 0

चोरीको गरगहना र रकमसहित एक जनालाई पक्राउ…

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीको गरगहना र रकमसहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब १ बजेको समयमा भारतको जयनगरबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ किलो चोरीको गरगहना र नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहा जिल्लाका ४८ वर्षीय अजय […]

समाज
३० कार्तिक २०७६, शनिबार १६:३२
683 views 0 secs 0

घाँस काट्न जाँदा भालुको आक्रमणमा परी एक युवक घाइते…

भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन् । आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको स्थानीय प्रेमबहादुर सार्कीले जानकारी दिनुभयो । घाइते थापा आक्रमणलगत्तै कराएपछि नजिकै रहेका स्थानीय गोठालाले जानकारी […]

समाज
३० कार्तिक २०७६, शनिबार १५:४६
489 views 0 secs 0

जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु…

जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ । लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी […]

समाज
३० कार्तिक २०७६, शनिबार १२:१०
702 views 0 secs 0

जबरजस्तीकरणीको आरोपमा दुई नेता जेल चलान…

जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ । पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला […]

समाज
३० कार्तिक २०७६, शनिबार ११:४९
586 views 0 secs 0

ट्याङ्कर दुर्घटनामा २ जनाको मृत्यु…

धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब […]

समाज
३० कार्तिक २०७६, शनिबार ११:०७
738 views 0 secs 0

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट उद्धार…

सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ कि २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए ।

समाज
२९ कार्तिक २०७६, शुक्रबार १७:३७
623 views 0 secs 0

प्रहरी जवान चेक किर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ…

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक किर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै […]

समाज
२९ कार्तिक २०७६, शुक्रबार १४:२८
580 views 0 secs 0

गुल्मीमा १५ दिन पहिले तीन जनाको हत्यामा संलग्नको आशंकामा २ जना पक्राउ…

गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचाहनसँगै हत्यामा संलग्नलाई शुक्रबार सार्वजनिक गरेको हो । बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षका पूर्ण्बहादुर सुनार र १९ वर्षका माधव […]