समाज
२३ पुष २०७६, बुधबार ११:५१
633 views 0 secs 0

सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी…

सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको दुवै उद्योगका सञ्चालकहरुले बताएका छन् । पशुपति विस्कुट उद्योगमा मंगलबार राति करिब ८ बजेदेखि लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।आगलागी भएको इलाका इटहरी प्रहरी कार्यालयले जनाएको छ । आगो […]

समाज
२२ पुष २०७६, मंगलवार १७:३५
481 views 0 secs 0

नीलबाराही रिसोर्टबाट जुवातास खेलाइरहेको अवस्थामा १४ पक्राउ…

मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।  हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट रु सात लाख तीन हजार १९० तथा सात हजार ६६० भारतीय रुपैयाँ गरी कूल रु सात लाख १५ हजार […]

समाज
१४ पुष २०७६, सोमबार १७:०१
493 views 0 secs 0

वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ…

वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको बताए ।

समाज
१४ पुष २०७६, सोमबार १५:००
643 views 0 secs 0

सवारी दुर्घटनामा परी चालकको मृत्यु …

सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरीयास्थित सडकमा स १ त ६९९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ आइतबार साँझ दुर्घटना हुँदा चालक  खड्क नगरपालिका ११ बनौली बस्ने ३० वर्षीय किसुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ । 

देश, समाज
१४ पुष २०७६, सोमबार १४:५१
488 views 0 secs 0

नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाइँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, […]

समाज
१४ पुष २०७६, सोमबार १३:००
909 views 0 secs 0

ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु…

रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ काे कर्सिया बजारमा ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको  को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीकाे दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते हुनुभएकाे थियाे । गम्भीर घाइते भएका चाैधरीकाे उपचारका […]

समाज
१४ पुष २०७६, सोमबार ११:०५
656 views 0 secs 0

नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा आगजनी…

नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ […]

समाज
१३ पुष २०७६, आईतवार १६:४१
495 views 0 secs 0

धनगढीमा एक जना स्टाफ नर्स मृत…

कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढीको निसर्ग र नवजीवन अस्पतालमा कामगर्दै आएकी २० वर्षीया सुनम ऐर आइतबार मृत अवस्थामा भेटिएकी हुन्। धनगढी ५ हसनपुरमा डेरा गरी बस्दै आएकी ऐर आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ‘अबेर सम्मकाममा नआएपछि उनको खोजी सुरु भएको थियो । […]

देश, समाज
१३ पुष २०७६, आईतवार १५:०७
481 views 0 secs 0

वैद्य नेतृत्वको नेता सीपी गजुरेल पक्राउ…

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।  भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ।  सो क्रममा […]

समाज
१३ पुष २०७६, आईतवार १०:५३
502 views 0 secs 0

बाटो काट्दै गरेकी वृद्धाको मृत्यु, सनाखत हुन सकेन…

शनिबार राति मिनभवनमा भएको ‘हिट एन्ड रन’ मा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राति ९ बजे बाटो काट्दै गरेकी वृद्धालाई सवारी साधनले ठक्कर दिएको थियो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी ती वृद्धाको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतक वृद्धाको सनाखत हुन सकेको […]