समाज
२२ फाल्गुन २०७६, बिहीबार १४:२९
713 views 0 secs 0

बस दुर्घटनामा परी ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत…

मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको खुलेको छ । दुर्घटनामा परी ज्यान […]

समाज
२२ फाल्गुन २०७६, बिहीबार ११:१२
683 views 0 secs 0

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी पुर्पक्षका लागि जेल चलान…

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुख्य आरोपितमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार अदालतमा उपस्थित गराएपछि न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले थुनामा राख्ने आदेश दिएको हो । हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी […]

समाज
२२ फाल्गुन २०७६, बिहीबार ०९:४१
454 views 0 secs 0

गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु…

गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो । बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा उपप्रमुख फुलमाया […]

समाज
२१ फाल्गुन २०७६, बुधबार १८:१३
548 views 0 secs 0

डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु…

डोल्पाको त्रिपुरासुन्दरीमा बुधबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपका चालक ठूलीभेरी नगरपालिका–५ का २३ वर्षीय पञ्चेबहादुर बुढा रहेका छन् । भे.१ च २४४६ नम्बरको जिप अनियन्त्रित भई त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सडकबाट करिब २ सय मिटर तल खस्दा चालक बुढा गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा […]

समाज
२१ फाल्गुन २०७६, बुधबार १७:२२
608 views 0 secs 0

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ४४ जना घाइते…

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए । रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक […]

समाज
२१ फाल्गुन २०७६, बुधबार १७:०४
673 views 0 secs 0

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते…

सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए । दैलेखको धरमपोखराबाट सुर्खेत […]

समाज
२१ फाल्गुन २०७६, बुधबार १४:२७
441 views 0 secs 0

धनुषामा एक पुरुषको शव फेला…

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । बुधबार स्थानीय हनुमान चोक नजिकै अन्दाजी ५५ वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर ल्याइएको छ भने […]

समाज
२१ फाल्गुन २०७६, बुधबार १४:०८
528 views 0 secs 0

बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु…

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई उछिनेर बढ्ने क्रममा को. ४ प २०९८ नम्बरको मोटरसाइल विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर पल्टिँदा बसले किच्न पुगेको थियो । मृत्यु हुनेमा मोटरसाइल चालक लहान १९ का […]

समाज
२१ फाल्गुन २०७६, बुधबार १०:३९
765 views 0 secs 0

टिप्परले अटोलाई ठक्कर दिँदा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु …

टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ । बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो । दुर्घटनामा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र […]

समाज
२१ फाल्गुन २०७६, बुधबार ०७:१८
511 views 0 secs 0

डकैती मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ…

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-६ का ४६ वर्षीय राजु थापा रहेका छन् । सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो । ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई […]