समाज
४ मंसिर २०७८, शनिबार १०:२४
339 views 2 secs 0

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् । मोटरसाइक दुर्घटनापछि पिटरले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बिहीबार राति साढे एक […]

समाज
२ मंसिर २०७८, बिहीबार १९:४१
624 views 0 secs 0

सहयोगी मनका धनि हरि जङ्ग राया …

केहि सपना केहि अठोट केहि गर्ने केहि बन्ने लक्ष्य लिएर 2072 सालमा काठमाडौ छिरेका उनि अहिले मानब सेवा दिन दुखि गरिब असहायहरुको सेवामा निरन्तर लागि रहेको छन । धेरथोरै उनिहरुको अभाब दुख पिडामा मलाम पट्टीमा जुटि रहेको छन। सुरुमा काठमाडौ छिर्द सुनौलो सपनाहरु लिएर आउदा। यहा चिनेको जानेको कोहि थिएन। उनको एक जना दाइको ललितपुर […]

समाज
२९ कार्तिक २०७८, सोमबार १९:४२
535 views 3 secs 0

११३ बर्षीय आमा हामी माझ रहनु भएन : भावपूर्ण श्रद्धाञ्जली

गुल्मी मदाने गा.पा. गुल्मी २ होलबाङकी ११३ बर्षिय तिला कुमारी खत्री को २०७८ कात्तिक २९ गते निधन भएको खबरले स्तब्ध बनाएको छ । आमा तपाई हाम्रो एक जिउदो ईतिहास ,नेपालकै एक अभिभावक हुनु हुन्थ्यो !!! आज सबैलाई टुहुरो बनाएर जानु भयो , यो खबर सुन्दा : बाबु फेरी आएहै भन्दै अंगालेर रोएको यादले मन भक्कानिएको […]

समाज
२२ कार्तिक २०७८, सोमबार ०८:३८
568 views 1 sec 0

मलाई माफ गर्नुहोस् आमा ! म अनपढ छुँ …

अनपढ आमा … एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बनाउ आज, स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ। आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन: खै मलाई पनि देखाउनुसन म पनि मेरो छोराको रिजल्ट हेरौं । […]

देश, समाज
१ कार्तिक २०७८, सोमबार १४:११
904 views 1 sec 0

के गुठीको जग्गा किनबेच गर्न पाईन्छ ? के हो गुठी ? कसरी हुन्छ गुठीमा ब्यक्तिको राज ???

नेपालमा गुठीको जग्गा भोगचलन गरेर बस्‍ने धेरै व्यक्तिहरु छन् । तिमध्ये अधिकांश किसान छन् । तराईमा धेरैजसो गुठीको जग्गाहरुमा घर बनाएर बस्‍ने र गुठीको जग्गाहरु भोगचलन गर्ने गरिन्छ । हामीले धेरै जसो गुठीको जग्गाहरु दुरुपयोग भएको, हिनामिना भएको वा अमुक व्यक्तिले आफ्नो नाममा पास गरेको भन्‍ने सुनिरहेकै हुन्छ । गुठीको जग्गा भोग गर्ने र यसको दुरुपयोग गर्ने प्रवृत्तिकै कारण […]

समाज
२१ भाद्र २०७८, सोमबार १२:१६
1446 views 0 secs 0

एकै परिवारका ६ जनाको हत्या : प्रहरी घटना स्थल पुग्दै

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।  घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा […]

समाज
१३ भाद्र २०७८, आईतवार १७:३४
475 views 0 secs 0

आफैले ओढेको छाताबाट करेन्ट लागेर गुल्मीमा १८ वर्षीय युवकको मृत्यु

मदाने २ बाँझकटेरिको सोइरे ढिकमा करेन्ट लागेर मदाने १ अग्लुङका करिव १८ बर्षिय युवकको मृत्यु भएको छ । उक्त स्थान मा आहिले पूर्कोटदहबाट प्रहरी टोली पुग्दै छ थप जानकारी आउन बाँकी रहेको ले घटनाको पूरा विवरण आएको छैन । स्थानीय यमलाल भुसालका अनुसार भैंसी चराउन आएका ३/४ जना युवकहरु रहेको र एकजना बिजुली को पोलमा […]

समाज
१३ भाद्र २०७८, आईतवार १०:०९
757 views 0 secs 0

शनिबार राति गएको पहिरोले बुटवल – पाल्पा सडक अबरुद्द …

भदौ १३ काठमाडौं, शनिवार राती देखि परेको अविरल बर्षाका कारण बुटवल पाल्पा सडक खण्ड अबरुद्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत सिद्दबाबा,सिसुवा, हिँउदेखोला,केराबारी,जरेपिपलमा पहिरो खसेका कारण सडक अबरुद्द भएको हो।  बर्षा निरन्तर भैरहेको कारण सडक सुचारु गर्न अबरोध भए पनि सडक संचालनमा ल्याउने प्रयास जारि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।  त्यसै गरि […]

समाज
१२ भाद्र २०७८, शनिबार २०:५०
1228 views 6 secs 0

जागिर छोडेर ब्यावसायिक क्रान्तिमा लागेका इन्जिनियर युवा…

जागिर छोडेर ब्यावसायिक क्रान्तिमा लागेका इन्जिनियर युवा…. समाजमा इन्जिनियर भन्ने बित्तिकै उसलाई ठुलोमान्छे भन्ने चलन अहिले पनि जिबित नै रहेको पाइन्छ तर कर्णाली प्रदेश कालिकोट जिल्ला तिलागुफा न.पा को मद्यम वर्गीय परिवार मा हुर्केका सव इन्जिनियर को कहानि अलि छुट्टै पाउन सकिन्छ उहाँ भन्नुहुन्छ ………….. अबको देशको बदलिँदो राजनितीक अबस्था देशको परिवर्तन ले गर्दा कि […]

समाज
३१ श्रावण २०७८, आईतवार १६:४९
604 views 0 secs 0

माथीबाट खसेको ढुङ्गाले लाग्दा पदयात्रीको ज्यान गयो ।

लाङटाङको भ्रमण गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन् । उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङटाङबाट स्याफ्रुबेँसीतर्फ फर्किँदै […]