
गुल्मी मदाने गा.पा. गुल्मी २ होलबाङकी ११३ बर्षिय तिला कुमारी खत्री को २०७८ कात्तिक २९ गते निधन भएको खबरले स्तब्ध बनाएको छ । आमा तपाई हाम्रो एक जिउदो ईतिहास ,नेपालकै एक अभिभावक हुनु हुन्थ्यो !!! आज सबैलाई टुहुरो बनाएर जानु भयो , यो खबर सुन्दा : बाबु फेरी आएहै भन्दै अंगालेर रोएको यादले मन भक्कानिएको छ ! तपाईको बैकुनण्ठमा बास होस् । परिवारमा गहिरो समबेदना …
यो भिडियो अमर छ याद आउॅदा हेर्ने छौँ ।
https://youtu.be/BtX8rj7hz6o