यो पटक पनि तिङ्लाबासीले चुनाव बहिस्कार गरे, अन्य ठाउँमा मतदान उत्साहपूर्ण
सोलुखुम्बु, मंसिर १० – स्थानीय तहको पुन संरचनामा असन्तुष्टि जनाएर मतदान बहिस्कार गरेका सोलुखुम्बुको तिड्ला गाउँका मतदाताले यसपालिको चुनाव पनि बहिस्कार गरेका छन् । अहिलेसम्म यहाँको मतदान केन्द्रका कुनै पनि मतदाता भोट हाल्न गएका छैनन् । सोलुखुम्बुका अरु सबै ठाउँमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । ६९ हजार ४ सय ११ जना मतदाता […]