देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:२८
598 views 0 secs 0

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली मंसिर १३– सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ५ लङ्गुरखोला अधेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन् । ज्यान गुमाउने व्यक्ति अन्दाजी ३५/४० वर्षका रहेको प्रहरीले जनाएको छ ।

देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:२६
560 views 0 secs 0

इलामको एक डेरी उद्योगमा आगलागी, एक लाख बराबरको क्षति

इलाम, मंसिर १३ – इलामको सूर्योदय नगरपालिका–६ हर्कटेमा रहेको दुग्द्य डेरी उद्योगमा आगलागी भएको छ ।  बुधबार बिहान आगलागी हुँदा उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको  जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले छ । […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १५:१४
608 views 0 secs 0

बुथ कब्जा गर्न नदिएको भन्दै कांग्रेस प्रतिनिधिमाथि रोल्पामा माओवादीको आक्रमण

रोल्पा, मंसिर १३ — चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारकाे अाराेप छ । माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १४:४४
543 views 0 secs 0

त्रिशुलीमा बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार

त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ। विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ। तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ। ‘बच्चासहित बगिरहेका व्यक्तिहरूको हामीले डुंगाको सहायताले जिवितै उद्दार गरेका […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:३८
739 views 0 secs 0

मत परिणामका लागि धैर्य गर्न गाह्रो

बैतडी,मंसिर १३ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएको बैतडीका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । पहिलो चरणको चुनावको मतपरिणाम पनि दोस्रो चरणको चुनाव पछि आउने भएकोले मतदातालाई कुर्न गाह्रो भएको हो । मंसिर १० गते शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भए पनि लामो समयसम्म कुर्नुपर्दा कतै अप्रिय घटना घट्ने त होइन भन्ने […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:३२
804 views 0 secs 0

सिन्धुलीमा बम विस्फोट

सिन्धुलीः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोलामा गएराति चुनावी प्रचारको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ। हरिहरपुगढी गाउँपालिकाका अध्यक्ष काल्साङ थिङसहित चुनावी प्रचारको टोली चढेको बा १५ च २७४७ नम्बरको गाडीलाई लक्षित गर्दै प्रेसर कुकर विस्फोट गराइएको अध्यक्ष थिङले बताए। क्यानखोलाको बगरमा बालुवामा छोपी राखेको बम विस्पोट हुँदा मानवीय क्षति नभएपनि बालुवाले गाडी छोपिएको थिङले […]

विश्व, समाज
१३ मंसिर २०७४, बुधबार १४:३१
602 views 0 secs 0

मसानघाटमा बिहे गरेर अनौठो कीर्तिमान

बिहे जिवनको सबैभन्दा महत्वपूर्ण पल हो । त्यसैले यो क्षणलाई मानिसहरु विशेष बनाउन चाहन्छन् । यसका लागि अनौठो तरिकाले बिहे गर्ने गर्छन् कतिपय जोडीहरु । भारतको गुजरातका एक जोडीले यस्तो तरिकाले बिहे गरेका छन् कि सुन्दैमा झसंग होइन्छ । बेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर बिहे गरेका छन् । आर्यघाटमा चितास्थलमा बालिएको अग्नीमा फेर […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १४:२९
630 views 0 secs 0

साइबर चोरी प्रविधिप्रति सतर्क हुन बैंकहरुलाई स्विफ्टको आग्रह

१३ मंसिर, काठमाडौं । ब्रुसेल्समा रहेको स्विफ्ट कम्पनीले बैंकहरुलाई ह्याकरहरुले चोरीको लागि प्रयोग गरिरहेको तरिकाको जानकारी दिदै कम्प्युटरको सुरक्षा वृद्धि गर्न आग्रह गरेको छ । कम्पनीले साइबर आक्रमण शैलीको अध्ययनको क्रममा बिएइ सिस्टम साइबर पीएलसीज् सेक्युरिटी डिभिजनसँग मिलेर पारेको १६ पान्ने रिपोर्ट तयार गरेको हो । ‘हृयाकरहरुसँग चोरीसम्बन्धि परिस्कृत ज्ञान छ, कुनैपनि प्रणालीले त्यसबाट पूर्ण […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १४:२४
590 views 0 secs 0

उदयपुरमा पाँच दिनमा विद्युतीय एम्बुससहित चार आक्रमण, प्रहरी प्रशासन मौन

विदुर कटुवाल | १ घण्टा अघि मंसिर १३, २०७४ उदयपुरः उदयपुरमा निर्वाचन सुरक्षा चुनौती बढ्दै गएको छ। पाँच दिनको बीचमा विद्युतीय एम्बुससहित चार ठाउँमा बम आक्रमण भएको हो। बुधबार बिहान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सवार बा१५च ७८०६ बोलेरो अज्ञात समूहको विद्युतीय धरापमा पर्दा कार्कीसहित चार जना गम्भीर र […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:०६
653 views 0 secs 0

३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम

जाजरकोट : ३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम ल्याइएको छ। आइतबार बेलुका ५ बजे मतदान सकिएलगत्तै मतदानस्थलबाट मतपेटिका बोकेर सदरमुकाम हिँडेका कर्मचारी ३० घण्टा लगाएर मंगलबार बेलुका  सदरमुकाम आइपुगे। तीन दिन लगाएर मतपेटिका ल्याएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मी थाकेर लखतरान देखिन्थे। बारेकोट गाउँपालिका ९ सिलिङ्चौर ख मतदान केन्द्रका मतदान अधिकृत […]