बुद्ध जन्मस्थल र भ्रमको खेती
नेपाल सानो, अविकसित र अस्थिर राजनीतिले ग्रसित मुलुक भएकैले होला, बेलाबेलामा यहाँको धरातलीय यथार्थ र सत्यलाई पनि तोडमोड गरी भ्रम फिँजाउने प्रयत्न हुन्छ। नेपालको आवाज कसले सुन्ने ? ‘नेपाललाई जे भने पनि हुन्छ’ जस्तो अवस्था बनाइएको छ। शरणार्थीका रूपमा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा (तेन्जिङ ग्यात्सो) ले भगवान् गौतमबुद्धबारे दिएको अभिव्यक्तिले नेपाल […]