समाज
२० भाद्र २०७९, सोमबार १७:०८
2147 views 0 secs 0

छोरी लाई बोर्डिङ पुर्याउन गएकी पुष्पा नेपाली फर्केर आइनन् घरमा

छोरी लाई बोर्डिङ पुर्याउन गएकी पुष्पा नेपाली फर्केर आइनन् घरमा , आज एक मैन विती सक्दा पनि नत पुष्पा लाई नानी को माया लाग्यो नत श्रीमान को … गुल्मी मुसिकोट नगरपालिका वडा नं २ भूर्जुवा/ काली रह भन्ने ठाउँ घर भई मुसिकोट ६ भुवाचिदीबाट २०७९ साउन महिनाको ९ गते बिहान ९ बजे घर देखि ५ […]

समाज
११ असार २०७९, शनिबार १८:४१
578 views 0 secs 0

सरु भट्टराई भुसालको हत्या गरेका कमल भुसाल आफै पुगे प्रहरी चौकीमा…

आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुसाल शुक्रबार दिउँसो पक्राउ परेका छन्। घरनजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफैं ईलाका प्रहरी कार्यालय खनमा आएर जानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस […]

समाज
१० असार २०७९, शुक्रबार १४:३९
592 views 2 secs 0

७३ बर्षकी आमाले ७ कुईन्टल गिटी कुटीन् तर पैसा एक रुपैया पाईनन् आफ्नै गाउँको ठेक्दारले लुट्यो

श्रीमानको पनि त्यही काम गर्दा गर्दै ज्यान गयो , अहिले न खेत बारी छ नत काम गरेको पैसा आउँछ ! भएको जग्गा पनि त्यही बिजुलीको कुलो बनाउँदा सकीयो । भन्दै रुन्छिन बुढी आमा … घण्टाको ८६ रुपैयाँ दिने भनेर काम गराएको लास्टमा पैसै दिएन । उनि भन्छीन् आफ्नै गाउँको ले लुट्यो … भोजपुर आमचोक गापा […]

समाज
१४ जेष्ठ २०७९, शनिबार ००:३६
777 views 0 secs 0

बारीमा आरु खान गएका बालकको चितुवाको आक्रमणबाट मृत्यु

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो। चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ। अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा […]

समाज
१२ जेष्ठ २०७९, बिहीबार १९:०५
439 views 0 secs 0

कालीकोट बाट नेपालगंज आउँदै गरेको जिप कर्णालीमा खस्यो …

कर्णाली राजमार्ग अन्तर्गत पर्ने दैलेखको आठबिस नगरपालिका वडा न.२ सिस्ने भन्दा अगाडि कर्णाली क्रसर नजिकै कालिकोट बाट नेपालगंज आउँदै गरेको यात्रु बहाक जिप दुर्घटना भइ कर्णाली नदिमा खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी …

बिचार, समाज
१२ जेष्ठ २०७९, बिहीबार १६:०४
599 views 4 secs 0

३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा …

कक्षा १ मा नजादैबाट ३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा … त्यो दिन बाहुन/क्षेत्रीका छोरा छोरीले निन्नाउरो मुख लिएर घर फर्किन्छन् ,दलित हरुका छोरा छोरी बेलुकी घर जाँदा खुसीले मत्त हुदै भन्छन् मम्मी मैले त आज कापी र पेन्सील पाएँनी अनि ड्रेसको कपडानि नयाँ पाईन्छरे — […]