516 views 2 secs 0 comments

७३ बर्षकी आमाले ७ कुईन्टल गिटी कुटीन् तर पैसा एक रुपैया पाईनन् आफ्नै गाउँको ठेक्दारले लुट्यो

In समाज
१० असार २०७९, शुक्रबार १४:३९

श्रीमानको पनि त्यही काम गर्दा गर्दै ज्यान गयो , अहिले न खेत बारी छ नत काम गरेको पैसा आउँछ !
भएको जग्गा पनि त्यही बिजुलीको कुलो बनाउँदा सकीयो । भन्दै रुन्छिन बुढी आमा …
घण्टाको ८६ रुपैयाँ दिने भनेर काम गराएको लास्टमा पैसै दिएन । उनि भन्छीन् आफ्नै गाउँको ले लुट्यो …
भोजपुर आमचोक गापा ३ चुमाराङको पिडा हो यो ।

https://youtu.be/0NX7ODldfCc