383 views 0 secs 0 comments

कालीकोट बाट नेपालगंज आउँदै गरेको जिप कर्णालीमा खस्यो …

In समाज
१२ जेष्ठ २०७९, बिहीबार १९:०५

कर्णाली राजमार्ग अन्तर्गत पर्ने दैलेखको आठबिस नगरपालिका वडा न.२ सिस्ने भन्दा अगाडि कर्णाली क्रसर नजिकै कालिकोट बाट नेपालगंज आउँदै गरेको यात्रु बहाक जिप दुर्घटना भइ कर्णाली नदिमा खसेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी …