देश, राजनीति, समाज
२ पुष २०७४, आईतवार १४:३७
926 views 0 secs 0

विना कसुर ७ वर्ष जेल परे विश्वनाथ,रगतले लेख्थे परिवारलाई चिठी । रेसम चौधरी लाइभ आएर रविलाई सुनाए घटनाको बेलिबिस्तार (भिडियोसहित)

काठमाडौं – कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार […]

विश्व, समाज
२ पुष २०७४, आईतवार १४:३०
930 views 0 secs 0

सहमतिमै श्रीमानलाई छाडेर देवरसँग बिहे, छोरीलाई भनिन् ‘अब अंकललाई बाबा भन्नू’

बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग बिहे गर्नु त्यो पनि श्रीमानसहित पूरै परिवारकै सहमतिमा । यस्तो कुरा निकै अपत्यारिलो लाग्छ । तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् । बिहेपछि […]

समाज
२ पुष २०७४, आईतवार १४:०९
581 views 3 secs 0

ट्रिपरको ठक्करबाट रुपन्देहीमा एकजनाको मृत्यु

पुस २, २०७४ रुपन्देही : बुटवलमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पताल लाइनमा ना४ख ६७२५ नम्बरको ट्रिपरको ठक्करबाट लु३१प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा ४५ वर्षीय दलबहादुर भण्डारीको मृत्यु भएको हो। बुटवलबाट प्रकाशित नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक भण्डारीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो। Read […]

देश, समाज
२ पुष २०७४, आईतवार १३:५४
606 views 0 secs 0

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

होन्डुरस, २ पुस ।। होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए । उडान भरे लगत्तै […]

समाज
२ पुष २०७४, आईतवार १३:५२
608 views 1 sec 0

छाउपडी बिरुद्धको अभियानमा लक्ष्मी आउजीको संघर्ष

कल्पना बोहरा/ईमेज: अछाम, पुस २ । अछाम लागायत सुदुरपश्चिमा जरो गाडेर रहेको छाउपडी प्रथा अन्त्यका लागि थुप्रै छलफल तथा बहस भयो । महिनावारीका समयमा घरमा नबसेर गोठमा बस्नुपर्ने कु-संस्कार हटाउन कानुन पनि बनिसकेको छ ।   कानुनले छाउपडी प्रथा मान्नु र मान्न बाध्य बनाउँनुलाई एक किसिमको अपराध मानेको छ । छाउपडि प्रथा हटाउन कानुन संगै […]

समाज
२ पुष २०७४, आईतवार ११:२१
679 views 4 secs 0

सार्वजनिक स्थलमा धूमपान रोक

पुस २, २०७४-जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थलमा धूमपान सेवनमा रोक लगाएको छ । धूमपान तथा सुर्ती सेवनबाट हुने मानवीय क्षति कम गर्नका लागि नगरपालिकाले हालै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सुर्तीलगायतका धूमपान सेवनमा रोक लगाएको हो । सार्वजनिक स्थलमा धूमपान गरेको पाइएमा जनही पाँच सय जरिवाना गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । […]

समाज
२ पुष २०७४, आईतवार १०:५८
1379 views 4 secs 0

हिमाली क्षेत्रमा आलुखेती मात्रै

ताप्लेजुङ खम्बाछेनमा आलुको बिउ बनाउँदै महिला । ५ हजार २ सय मिटर उचाइको यो स्थानसम्म आलुको खेती हुँदै आएको छ । तस्बिर : आनन्द/कान्तिपुर पुस २, २०७४-उवा, जौं, गहुँ, फापरजस्ता खेती उच्च हिमाली क्षेत्रमा एकादेशको कथाजस्तै बन्दै गएको छ । यस्ता अन्नबाली पाक्ने जमिनमा अहिले आलुखेती मात्रै हुन थालेको छ । आलुबाहेकका खेतीको अहिले बिउसम्म […]

समाज
२९ मंसिर २०७४, शुक्रबार १४:५२
581 views 1 sec 0

महानगरवासीलाई उत्कृष्ट सेवा दिने प्रमुख शाक्य र उपप्रमुख हरि प्रभा खड्गीको प्रतिबद्धता

काठमाडौं मुलुकको केन्द्रीय राजधानी शहरका साथै मुलुककै पहिलो महानगर हो । काठमाडौं कलासंस्कृतिको, इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको छ । काठमाण्डौ महानगरपालिकाले महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर २३ औ महानगर दिवस मनाएको छ । राष्ट्रिय सभागृहमा २३ औ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले […]

समाज
२९ मंसिर २०७४, शुक्रबार १४:४४
612 views 1 sec 0

महानगरवासीलाई उत्कृष्ट सेवा दिने प्रमुख शाक्य र उपप्रमुख हरि प्रभा खड्गीको प्रतिबद्धता

काठमाडौं मुलुकको केन्द्रीय राजधानी शहरका साथै मुलुककै पहिलो महानगर हो । काठमाडौं कलासंस्कृतिको, इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको छ । काठमाण्डौ महानगरपालिकाले महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर २३ औ महानगर दिवस मनाएको छ । राष्ट्रिय सभागृहमा २३ औ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले […]

समाज
२९ मंसिर २०७४, शुक्रबार ११:५५
627 views 4 secs 0

हिँडेरै ७७ जिल्ला पुग्ने शरदको योजना

काठमाडौं : काभ्रे नमोबुद्धका १८ वर्षीय शरद कोइरालाको सानैदेखि इच्छा थियो, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने। इच्छा राख्दैमा उद्देश्य चुम्न सकिँदैन भन्ने पनि उनलाई थाहा छ। तर, जीवनको एक मात्र लक्ष्यलाई सार्थक पार्न पूर्व तयारी स्वरूप उनले अहिले एउटा अभियान थालेका छन्, ‘हिँडेरै मुलुकको ७७ जिल्लाको सदरमुकाम छुने।’ सगरमाथा चुम्ने लक्ष्य लिएका व्यक्तिले किन […]