पुस २, २०७४ रुपन्देही : बुटवलमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पताल लाइनमा ना४ख ६७२५ नम्बरको ट्रिपरको ठक्करबाट लु३१प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा ४५ वर्षीय दलबहादुर भण्डारीको मृत्यु भएको हो। बुटवलबाट प्रकाशित नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक भण्डारीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो।
Read more at: http://thahakhabar.com/news/28368
Read more at: http://thahakhabar.com/news/28368