समाज
८ पुष २०७४, शनिबार १४:४८
776 views 1 sec 0

१९ बर्षको बिबेक एडिको (म्यादी प्रहरीको) मृत्यु पछि स्थानियहरु आक्रोशित्, म्यादी प्रहरी र प्रहरीबीचको झडपले कालिकोट तानवग्रस्त !!

Share:   कालिकोट क्षेत्र यतिबेला तनाव ग्रस्त बनेको छ । निर्वाचन समय खटिएका म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट क्षे यतिबेला रणसंग्राम बन्न पुगेको हो । मयदी प्रहरीहरु आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिए पछि प्रहरीले गोली चलाएको छ । प्रहरीमाथी ढुंगामुढा प्रहार गरेपछिदा दोहोर झडपमा १९ वर्षका बिबेक ऐडीको मृत्यु भएको […]

देश, समाज
८ पुष २०७४, शनिबार १४:४३
876 views 1 sec 0

सुर्खेतमा बिद्युत्को तार शटले भएको आगजनी मा बाजार नै ध्वस्त भएर करोडौं को नुकसान !

सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा शुक्रबार आगलागी हुँदा ४ करोड ३३ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् । बिद्युत्को तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । राति पौने १० बजेदेखि शुरु भएको […]

समाज
८ पुष २०७४, शनिबार १४:२७
1146 views 0 secs 0

यिनी नै हुन नेपाल कांग्रेसका नेता जस्ले ४०० भन्दा बढी युवती बेचेको आरोपमा पक्राउ ।

Share: काठमाडौं, पुस ६ – नुवाकोटका नेपाली कांग्रेसका नेता सुनबहादुर तमाङ मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ । तमाङ नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका बासीन्दा हुन । उनी जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा १ का निर्वाचित वडाध्यक्ष समेत हुन । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका तामाङ प्रहरीको निगरानीमा रहेका थिए । […]

देश, समाज
८ पुष २०७४, शनिबार १४:२०
666 views 0 secs 0

विराटनगर महानगरपालिकाद्वारा दमकलको गलत प्रयोग

विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको छ । विराटनगर महानगरपालिका भित्रको सडक निर्माणको लागि मझौला शहर एकीकृत […]

समाज
८ पुष २०७४, शनिबार १४:१८
642 views 0 secs 0

बुटवलमा धारिलो हतियारले हानेर एकजनाको हत्या

रुपन्देही, पुस ८ – बुटवलमा एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० का ३९ वर्षका धुमे गिरीको धारिलो हतियार प्रहार गरी शुक्रबार राति हत्या भएको हो । गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका […]

विश्व, समाज
८ पुष २०७४, शनिबार १४:१४
819 views 0 secs 0

१६ वर्षका कन्डक्टरले चलाएको बस दुर्घटना हुँदा राजस्थानमा ३२ जनाको मृत्यु

पुस ८ –भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदीमा खसेर बस दुर्घटना भएको हो । प्रहरीका अनुसार बसका चालक निदाइरहेका थिए । १६ वर्षका कन्डक्टरले बस चलाइरहेका बेला बसले नियन्त्रण गुमाउँदै […]

देश, समाज
८ पुष २०७४, शनिबार १४:०८
761 views 0 secs 0

दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते

काठमाडौं– गएराती काठमाडौको न्युरोडमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन्। दुर्घटनमा परि चालक ललितपुर जुवागलका मिकेन मर्हजन र अर्को मोटरसाइकल चालक चाल्नाखेलका सुमन अधिकारी घाईते भएका हुन । बा ८४ प ११२ नम्बरको मोटरसाईकल र बा ७६ प ५१६ नम्बरको अर्को मोटरसाईकल एक आपसमा ठोकिदा दुबै मोटरसाईकल चालक घाईते भएको प्रहरीले जनाएको […]

समाज
८ पुष २०७४, शनिबार १४:०५
719 views 0 secs 0

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली। पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताउनुभयो […]

शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
८ पुष २०७४, शनिबार १४:०१
970 views 0 secs 0

भारतको सात प्रकारका औषधि प्रतिबन्धित

काठमाडौं । औषधि व्यवस्था विभागले भारतको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्री गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्री रोकी बजारबाट तुरुन्त हटाउन निर्देशन दिएको हो । विभागका आयुर्वेद शाखा प्रमुख डा. प्रकाश ज्ञवालीले ती […]

देश, समाज
८ पुष २०७४, शनिबार १३:५३
790 views 0 secs 0

रेस्टुराँ, दोहरी, डान्स बारमा जोखिमयुक्त गर्दै आएका ३०० बालबालिकाको उद्धार

काठमाडौँ। ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो । संस्थाले यही डिसेम्बर १५ […]