आर्थिक, देश, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १४:४१
692 views 0 secs 0

मोरङ जिससमा ३५ लाखको आम्दानी, ७५ लाखको गाडी !

२१ भदौ, विराटनगर । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ । अब नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीनवटा पुग्नेछ । हाल जिल्ला समन्वय समितिमा २ वटा गाडी छन् । जिससका प्रमुख नरेश पोखरेलले कार्यालयका […]

देश, बिचार, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १२:०१
797 views 0 secs 0

निर्मला पन्तका हत्यारा कहाँ पुगे खोइ …?

कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनासम्बन्धी अनुसन्धानमा लापरवाही भइरहेको समाचार अनलाइनखबरले भदौ ८ गते प्रकाशित गरेको थियो । कहाँ लुके निर्मलाका हत्यारा ? भीआइपीमाथि स्थानीयको शंका शीर्षकमा प्रकाशित उक्त समाचारपछि बल्ल राज्यले अनुसन्धानमा तदरुकता देखायो । घटना भएको एक महिनापछि भदौ ९ गते बिहान बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो । कञ्चनपुरका […]

विश्व, समाज, स्वास्थ्य/जीवनशैली
२१ भाद्र २०७५, बिहीबार १०:५३
864 views 0 secs 0

समुद्री आँधीको वितण्डापछि जापानमा फेरि शक्तिशाली भूकम्प

समुद्री आँधीले वितण्डा मच्याएको जापानमा शक्तिशाली भूकम्प पनि गएको छ। जापानको होक्काइडो केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्पेकलको भूकम्प गएको जापानी मौसम विज्ञान विभागलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्प का कारण अहिलेसम्म क्षतिको विवरण प्राप्त हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका छन्। भूकम्पपछि सुनामको चेतावनी […]

विश्व, समाज, सूचना-प्रबिधि
२० भाद्र २०७५, बुधबार २१:२५
1207 views 0 secs 0

जापानमा २५ बर्ष पछीको सबै भन्दा ठूलो ऑधी

विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्। जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो। ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा […]

बिचार, समाज
२० भाद्र २०७५, बुधबार १८:४४
672 views 1 sec 0

पति को आत्महत्या पछि …

थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् । लगातार ३ छोरा जन्मेपछि देलामोले अब बच्चा नपाऊँ भनेर श्रीमान्सँग सल्लाह गरिन् । तर श्रीमान्ले भने, ‘एउटा छोरी त चाहिन्छ ।’ छोरी नजन्मेसम्म कर गरिरहे । पीडा पनि थपियो कहिले कुराले […]

आर्थिक, समाज
१९ भाद्र २०७५, मंगलवार १९:४७
1128 views 0 secs 0

नागढुंगा बाट नक्कली सुन सहित छ जना पक्डाउ

नेपाल पोलिसले नागढुंगा बाट नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्। नक्कली सुनलाई सक्कली भनेर बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरिरहेको छ भन्ने […]

Featured, देश, समाज, सूचना-प्रबिधि
१९ भाद्र २०७५, मंगलवार १३:३४
2492 views 0 secs 0

प्रेमीले धोका दीएको भन्दै हवाइ फायर

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक सामान्य घटनाका आरोपितलाई पक्राउ गर्न आइतबार दिउँसो गोली चलाएको छ तर  पक्राउ गर्न नसकेको कुरा प्रहरी ले बताएको छ। प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै आएकी एक मोडलको पीडकलाई पक्राउ गर्न प्रहरीले हवाई फायरिङ गरेको प्रहरी स्रोतले बतायो । दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान […]

Uncategorized, देश, समाज, सूचना-प्रबिधि
१८ भाद्र २०७५, सोमबार ०१:५२
1060 views 0 secs 0

प्रकाण्डलाई रिहा गर्ने आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको छ । प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वयको संयुक्तको इजलासले प्रहरीले विश्वकर्मालाई फौजदारी संहिता उलंघन गर्दै गरेको […]

Uncategorized, समाज
१७ भाद्र २०७५, आईतवार १२:२८
949 views 0 secs 0

पुल भासीए पछी गाडी चलाउन बन्द…

लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ ।  कटारी-दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ । अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत […]